थप १९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ६०३

५ years अगाडी teraibulletin

थप १९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ६०३

काठमाडौं ।  थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?