आज थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ६७५

५ years अगाडी teraibulletin

आज थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ६७५

काडमाडौं, । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?