तिन बालबालिका सहित रौतहटमा २२ जना कोरोना संक्रमित फेला;श्रोत जिल्ला प्रशासन कार्यालय रौतहट

५ years अगाडी teraibulletin

तिन बालबालिका सहित रौतहटमा २२ जना कोरोना संक्रमित फेला;श्रोत जिल्ला प्रशासन कार्यालय रौतहट

रौतहट १३ जेठ -रौतहटमा थप २२ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार आज (मंगलबार) मध्यान्न गौर नगरपालिकामा ७ जना, राजदेवीमा १ जना, देवाहिगोनाहीमा ३ र ११ जनामा कोरोना पुष्टि भएको छ ।

संकेमितमा तीनजना बालबालिकासमेत रहेका रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन । औपचारिक जानकारी स्वास्थ्यमन्त्रालयले अपराह्नको मिडिया ब्रीफिंगमा बनाउने छ l

अन्तिम अपडेट २०७७/ जेठ १३  गते-मंगलबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?