काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
५ years अगाडी teraibulletin