नरेन्द्र महताे- महोत्तरी,
महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका स्थित वडा न.८ सिंहासनि क्वारेन्टिनमा रहेकाे व्यक्तिहरुलाई राख्नकाे लागि दुई समूह विच वुधवार झडप भएकाे स्थानिय शैलेन्द्र कुमार यादवले जनाएका छन।
क्वारेन्टिनमा वाहिरकाे मानिसहरु नराखि अाफ्नै वडाका मानिसहरुलाई राख्नु पर्छ स्थानियहरु भनाई रहेकाे थियाे तर साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले ठाडै अस्वीकार गरेकाे कारण दुई समूह विच झडप भएकाे थियाे र झडपकाे क्रममा केही व्यक्तिहरुलाई सधारण चाेटपटक लागेकाे यादवले जनाएका छन।
हामिहरु क्वारेन्टाईनकाे विराेध गरेकाे छैन तर सबै वडाहरु क्वारेन्टाईनकाे व्यवस्था भएमा अा अाफ्नाे वडाकाे क्वारेन्टाईनमा जाँच गराउन सजिलाे हुने थियाे स्थानियहरुले जनाएका छन ।
उता सिहासनि विधालयमा रहेकाहरुलाई वडा न. ७ सुन्दरपुरमा रहेका क्वारेन्टाइनमा राखिएकाे वडा अध्यक्ष राजदेव यादवले जनाएकाे छन ।सर्वदलिय वैठक वसि सिंहासनि क्वारेन्टाइनमा रहेकाेहरुलाई भाेलिकाे दिनमा केही भयाे भने उनिहरुकाे जिम्मा स्थानियहरुले लिने माईन्डेड तयार भएकाे यादवले जनाएका छन ।