कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट,

५ years अगाडी teraibulletin

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट,

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट,
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ ।

आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?