काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् । ३ सय स्थानीय तहमा भूमि बैकको स्थापना हुने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
भूमि बैंकको शेयरका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ । भूमि बैंकमा जग्गा भएकाले राखेर पैसा पाउने छन् । भने खेती गर्न चहानेले भूमि बैंकबाट जग्गा लिएर प्रयोग गर्न सक्ने छन् ।भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने, ५० करोडको शेयर सरकारले किन्ने
काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् ।
३ सय स्थानीय तहमा भूमि बैकको स्थापना हुने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
भूमि बैंकको शेयरका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ । भूमि बैंकमा जग्गा भएकाले राखेर पैसा पाउने छन् । भने खेती गर्न चहानेले भूमि बैंकबाट जग्गा लिएर प्रयोग गर्न सक्ने छन् ।