पर्सा १६ जेठ-लकडाउन खुले पछि अधिकांस पालिकाका जनप्रतिनिधिहरू भ्रष्टचारको आरोपमा कानूनी कारवाहीमा जाने निश्चित रहेको नेपाली कांग्रेशका जिल्ला सदस्य एवंम युवा नेता नबीं सिंहले दाबी गर्नु भएको छ l नेता सिंहले माहामरीको समयमा राहको नाउमा राजनिति गरेका जनप्रतिनिधिले अवश्य भ्रष्टाचारको मुद्दामा कारागार जाने ठोकुवा गर्नु भयो l
लकडाउनको आज ६७ औदीन सम्म हुदा जनतालाई २०/२५ किलो चामल २ किलो दाल ५ किलो आलू २ किलो नून र १ किलो तेल दिएर जनताको समस्या समाधान गर्नबाट जनप्रतिनिधि पन्छिन खोजेको आरोप लगाउनु भयो l नेता सिंहले चुनाव जित्नु भन्दा पहिला ठूला ठुला गफ गर्नु र जनतालाई समस्या परेको खण्डमा कुहिएको चामल बाड़नु लाजमर्दों कुर्रा भएको टिपण्णी गर्नु भयो l
सरकार सता र भाताको खेलमा लागेको छ भने एता स्थानीय तहका प्रतिनिधिहरू आफ्नो भोटको बारगेनिंग गर्नमा ब्यस्त छन प्रदेश सरकार भन्छ मैले स्थानीय तहलाइ आवश्यक बजेट पठाएको छू तर स्थानीय प्रतिनिधि भन्छन आवश्यकता अनुसार हामी संग पूजी भएन की जनतालाइ चाहेको जती राहत बितरण गर्न सकियोस इत्यादि कुरा हेर्दा सुन्द मलाई लाग्छ यो तिनै तहका सरकार अहिलेको अस्वथामा जसरी महामरी संग लड़नको लागी अगाडी बढ्नु पर्थ्यो त्यसरी बढेको देखिएन नेता सिंहले बताउनुभयो l
अहिएको अवस्थामा जनता मख्य कुरा जनतालाई निकास चाहिएको बेलामा माथिलो तह देखि तल्लो तह सम्म मात्र साता भाताको खेल हुदैछ यो त बेमौसमी बाजा जस्तो भइगो नि बताउदै नेता सिंहले यो कुराले अब जनताहरू पाठ सिकिसकेका छन र अब आउने दिनमा सबैको हिसाब किताब जनताले गर्ने उहाले बताउनुभयो l
अन्तिम अपडेट २०७७ साल /जेठ १६ गते –शुक्रबार