महोत्तरीको सम्सी बजारमा धुलोको कारन व्यपारीद्वारा चक्काजाम

५ years अगाडी teraibulletin

महोत्तरीको सम्सी बजारमा धुलोको कारन व्यपारीद्वारा चक्काजाम

नरेन्द्र महताे- गाैशाला,
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा रहेकाे सम्सी वजारमा शुक्रवार व्यापारहरुले चक्काजाम गरेका छन।

वाटाेमा गाडि चलाउँदा धुलाे उडेर हामिहरुकाे खाना पकाउने घर सम्म पुगेकाे कारण चक्का जाम्म गर्नु परेकाे अर्जुन साहले जनाएका छन । याे धुलाे काेराेना भाईरस भन्दा वढि खतरानाक भएकाे कारण चक्का जाम्म गर्नु परेकाे छ । ट्रक चालकहरुलाई पटक पटक राेडमा पानी छर्न लगाउनु अाग्रह गरे पनि अटेर गरेकाे छ।

उता सम्सी गाउँपालिकालाई पनि धुलाे उडेकाे बारेमा माैखिक जानकारी गराए पनि कुनै चासाे नलिएकाे कारण बाध्य भएर चक्काजाम गर्नु परेकाे उनिहरुको भनाइ रहेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?