थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२

५ years अगाडी teraibulletin

थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२

काठमाडौँ । शुक्रबार एकै दिन १७० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या पुगेको १ हजार २१२ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?