दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दाङमा थप दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परीक्षणमा दाङका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?