पर्सा २० जेठ समाज धनुषामा एक नेपाली सेना सहित ४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ lधनुषाका संक्रमित भएका नेपाली सेनाका हवल्दार जटही नाकामा अभिलेख राखने काम गर्दै आएका थिए l
प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाका अनुसार आज पुष्टि भएका नेपाली सेनाका एकजना सहित चारैजनालाई धनुषाको सपहीमा नेपाली सेनाले निर्माण गरेको आइसोलेशनमा पठाइएको जानकारी दिए l
अन्तिम अपडेट २०७७ साल /जेठ २० गते –मंगलबार