कपिलवस्तुमा थप ८ जनाले जिते कोरोना, निको हुनेको संख्या ३२ पुग्यो

५ years अगाडी teraibulletin

कपिलवस्तुमा थप ८ जनाले जिते कोरोना, निको हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना संक्रमण मुक्त हुनुभएको छ । जो बुद्धभुमी नगरपालिकाका १ जना,
यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाको ५ हुनुहुन्छ ।
योसंगै कपिलवस्तुमा निको हुनेको संख्या ३२ पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?