सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

५ years अगाडी teraibulletin

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।

उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?