थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

५ years अगाडी teraibulletin

थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

काठमाडौं । थप ३ सय ३४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा ३४ संक्रमित थपिएका हुन् । थपिनेमा ३ सय १९ पुरुष र १५ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?