थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

५ years अगाडी teraibulletin

थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?