रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियानको ७८औ हफ्ता

५ years अगाडी teraibulletin

रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियानको ७८औ हफ्ता

धर्मेन्द्र कुमार यादव- महोत्तरी, जनकपुर धाम स्थित रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियानको ७८औ हफ्तामा सरसफाइ गरिएको छ।

बिश्वव्यापी कोरोना कोविड १९ को मध्यनजर गर्दै पूर्ण सचेतना र सामाजिक दूरी अपनाई सरसफाइ गरिएको छ। रेलवे स्टेशन अगाडिको पार्क सरसफाईको गरिनुको साथै पर्यावरण संगरक्षणको लागि बृक्षारोपण समेत गरिएको छ।
रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियानको चौथो दिन निम,पीपल,अमलाको रुख रोपीएको कुरा संयोजक रुबी झाले जानकारी दिनुभएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?