साेनमा गाउँपालिकाकाे कर्मचारीमा काेराेना भाइरस

५ years अगाडी teraibulletin

साेनमा गाउँपालिकाकाे कर्मचारीमा काेराेना भाइरस

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
साेनमा गाउँपालिकाकाे एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । महाेतरीकाे साेनमा गाउँपालिकाकाे कार्यालयमा कार्यरत रहेकाे छ। केहिदिन पहिला साेनमा गाउँपालिका वाडा नम्बर ३ मा रहेकाे क्वारेन्टाइनमा जन प्रतिनिधि र कर्मचारीहरुसमेतकाे स्वाब संकलनगरी पठाईएकाेमा ईन्जिनियरकाे रिपाेर्ट पाेजेटिभ अाएकाे साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएकाे छ। २६ वर्षिय इन्जिनियर साेनमा गाउँपालिकाकाे कार्यालयकाे कर्मचारीरहेकाे यादवले जनाएकाे छ। उहालाइ अहिले धनुषाकाे सपहिमा रहेकाे अाइ सुलेसनमा राखिएकाे छ।
सभार:- प्रतीक्षा खबर

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?