पर्सा २४ जेठ –पर्साको कालिकामाई गाउपालिकामा भैरहेको नाला निर्माण कार्यमा जन अपेक्षा अनुसार नभएको भन्दै निर्माण कार्यमा स्तानीय जनताले अवारोद्ध गरेका छन l स्थानीय जनताले जती चाहियो त्यति निर्माण सामग्री नहाली निर्माण भैरएको बताएका छन l
एता उपभोक्ता समितिका आधिकारिक ब्यक्तिहरू जन चाहना अनुसार नै भैरहेको नला निर्माण कार्यमा फेरी जनताले नै अवरोध गरिरहेको बताउदै गुनासो गरेका छन l उपभोक्ता समितिका अध्यक्ष बिकास गुप्ता भन्छन:-पहिलाको स्टीमेटमा २९८ फिट लम्बाई,३ फिट चौड़ाई र २ फीट उचाईमा बनाउने इंजिनियरले नै स्टीमेट बनाएर पास गरेको थियो l
सोही स्टीमेट अनुसार नै हामीले कार्य गर्दै आएका थीए त्यस अनुसार नै हामीले ३ / ४ फेट ढलान समेत गरेका थियौ l तर त्याहाका स्थानीय जनताले याहा सम्म बाढ़ी आएर फेरी पूरी दिने बताउदै यसलाई २ फ़ीट उचाई होइन यसलाई ३ फीट उचाईमा बनाउनु पर्छ भनेपछि हामीले काम रोकी फेरी इंजिनियरबाट नया स्टीमेट बनाएर जन चाहना अनुसार नै काम गरी हारेको छौ l
तर फेरी अब एता उचाइमा हामीले बढाउदा लम्बाईबाट घटने भयो “तपाई यसरी बुझनू हामी संग ५ रुपैया छ अनी हामीलाई ५ रुपैमा सबै कुरा १ /१ किलो किन्नू छ र फेरी तपाईको घरबाट फ़ोन आयो की होइन १.५ किलो कुनै समान लिनू छ बहने तपाई के गर्नु हुन्छ कुनै त सामानमा कटौती गर्नु पर्छ अनी त एउटा १.५ किलो हुन्छ सेम यसरी नै त्याहा भएको छ l
हामीलाई पहिलाको स्टीमेटमा २९८ फिट लम्बाई,३ फिट चौड़ाई र २ फीट उचाईमा बनाउने इंजिनियरले नै स्टीमेट बनाएर पास गरेको थियो l तर फेरी १ फीट उचाइमा थाप्दा उचाई ३ फीट भयो अनी त लम्बाईबाट घटछ,त्यही भएर त्यहा अब कुल लम्बाई २९८ फिटबाट ४३ फीट घटाएर एता उचाई २ फीटमा थापेर ३ फीट गरिएको उपभोक्ता समितिका सचिव रबी भूषण चौरसियाले बताए l
अन्तिम अपडेट २०७७ साल /जेठ २४ जेठ –सोमबार