थप १०२ जनाले जिते कोरोना, निको हुनेको संख्या ४६७ पुग्यो

५ years अगाडी teraibulletin

थप १०२ जनाले जिते कोरोना, निको हुनेको संख्या ४६७ पुग्यो

काठमाडौँ । थप १०२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४६७ पुगेको छ । उनीहरु देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका डा। विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?