काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८३ जना कोरोना संक्रमित थपिएका छन ।
बिभिन्न प्रयोगशालामा भएको परिक्षणका क्रममा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । येासँगै प्रदेशमा संक्रमितकोसंख्या ११४९ पुगेको छ ।
सर्लाहीमा ७४ जना महोत्तरीमा ५ जना , सिराहमा २ जना , धनुषामा १ जना र रोतहटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनएको छ ।