अर्घाखाँचीमा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

५ years अगाडी teraibulletin

अर्घाखाँचीमा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 काठमाडौं । घर फर्केर सम्बन्धित पालिकाका क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको र उनीहरु कुन ठाउँको क्वरेन्टीनमा बसेका भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?