थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ३ हजार ७ सय ६२

५ years अगाडी teraibulletin

थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ३ हजार ७ सय ६२

काठमाडौँ । नेपालमा थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जोगेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो सँगै नेपालको कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?