कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु

५ years अगाडी teraibulletin

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।भरतपुर अस्पतालको आईसीयूमा उपचारत कोरोना संक्रमित ६८ वर्षीय व्यक्तिको मृत्यु मंगलबार बिहान भएको हो।
उनको ठेगाना भरतपुर महानगरपालिका ११ हो। उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ मात्र उनलाई भरतपुर अस्पतालको आईसीयूमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

अहिले उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?