कर्णालीमा थपिए २० नयाँ संक्रमित, संक्रमितको संख्या ६७१ पुग्यो

५ years अगाडी teraibulletin

कर्णालीमा थपिए २० नयाँ संक्रमित, संक्रमितको संख्या ६७१ पुग्यो

काठमाडैां । कर्णालीमा कोरोना संक्रमणका २० जना थपिएका छन् । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना २० जना संक्रमित फेला परेका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत १६ जनामध्ये सल्यानका १२ जना सुर्खेतका ४ जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जुम्लाका २ जना जुम्ला, राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षण सुर्खेत र सल्यानका एक एक जनामा कोरोना संक्रमण फेला परेका हुन् ।

कर्णालीका यो सँगै ६७१ कोरोना संक्रमित पुगेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?