बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका डिएसपि गौतम मिश्रका अनुसार सिमो्रगढ नगरपालीकास्थिित कंकाली मावि र श्र नेपाल राष्टिय अधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका ८ जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सिमो्रगढ नगरपालीका ७ का १९ र २७ बर्षीय पुरुष वडा नम्बर ५ का ४५ र २७ बर्षीय पुरुष छन वडा नम्बर ६ का २३ र ३८ वर्षीय पुरुष , वडा नम्बर ३ का १२ र २ का ४० वर्षीय पुरुष छन । संक्रमित सबै जनालाइ गंगापुरस्थित शैक्षिक तालीम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?