पर्सा २९ जेठ –पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छl अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाएको उनले बताएका छन l
उनको मेडिकलमा कॉलेज उपचार पछि घर फर्केका छन l युवाहरू मुख्यमन्त्री भ्रष्टचारी हो भन्दै पुतला दहन गर्न जादा पक्राऊ गरेको बताइएको छ l पिसिआर मेसिनको प्रदेश सरकारले अहिले सम्म कुनै ब्यवस्था नगरेको भन्दै उनिहरुले प्रदेश दुइका मुख्यमन्त्री लालबाबू राउतको पुतला दहन गर्न बीरगंजको घंटाघर पगेका थीए l अर्का नेकपा निकट युवा हेमन्त तमांग,र रामकिशोर सिंहलाइ आफ्नो नियंत्रणमा लिएका छन l
यो घटनामा प्रतिक्रिया दिदै नेकपाकी सांसद चाँदतारा सेखले भनिन्न लोकतन्त्रमा बोल्ने अधिकार सबै हुन्छ तर प्रहरीले पनी साम्य अपनाउनु पर्ने भनेकी छन l उनले युवाहरुलाई पनी शान्तिपूर्ण रुपमा बसन आग्रह गरेकी छन l घटनाको थप विबरण आउन बाकी रहेको छ l
अन्तिम अपडेट २०७७ साल /जेठ २९ गते – बिहीबार