काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ जसमध्ये ४७०९जना पुरुष र ३५३ जना महिला छन ।
५ years अगाडी teraibulletin