नरेन्द्र महताे-गाैशाला, महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ गाैशाला वजारमा अखित्यार मा मुद्वा परेकाे कारण विकास हुन नसकेकाे वडा न.८ का वडा अध्यक्ष तथा प्रवक्तालेे विहिवार संचारक्रमि नरेन्द्र महताे सँगकाे अन्तरवर्तामा बताउनु भयाे ।
ने क पा काे वडा अध्यक्ष वडामा विजय नभएकाे कारण विकास नभएकाे प्रश्नकाे उत्तरमा – मुद्वा अखित्यार दुरुयाेग अायाेग वर्दिवासमा नपरेर केन्द्रीय कार्यालय काठमाडाैमा मुद्वा परेकाेले फैसला भए पछि विकासकाे काममा गति लिने छ तर नेकपा काे वाडा अध्यक्ष नजितेर विकास नभएकाे कुरामा सत्यता नरहेकाे प्रवक्ता दर्लामिले स्पष्ट पारे ।
राम्राे गाैशाला हाम्राे गाैशाला सदा कागजमा सिमित नरहने त्यसकाे लागि गाैशाला नगरपालिकाले पहल गरिरहेकाे छ र स्थानिय व्यपारीहरुकाे सहयाेगकाे अति अाबश्यब रहेकाे छ तर कुनै काम एक व्यक्तिले गर्न सम्भव नरहेकाे उनकाे भनाई थियाे ।गाैशाला नगरपालिकामा नेकपाले घाेषणा गरेकाे काम मध्ये अढाई सालमा लगभगमा बीस प्रतिशत काम मात्र भएकाे दर्लामीले बताए । किसानकाे लागि सिंचाईकाे व्यवस्था नभएकाे प्रश्नकाे उत्तरमा- सबै वडामा सिंचाईकाे व्यवस्था नभए पनि दुई तीन वटा वडामा सिंचाईकाे व्यवस्था भएकाे र बाँकि रहेकाे वडाहरुमा बिस्तारै बिस्तारै हुने जाने छ ।
नदी उत्खनन् नगरपालिकाले नियन्त्रण नगरेकाे हाेईन कति पय ठाउँमा विकासकाे काम भईरहेकाेले वालु गिट्टिकाे अाबश्यक भएकाे कारण उत्खनन् भईरहेकाे प्रवक्ताले स्पष्ट पारे ।