गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडैां । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहानै विज्ञप्ति प्रकाशन गरेर नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जाकारी दिएको हो।

संक्रमितलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

coronaga

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?