थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ६२११ पुग्यो

५ years अगाडी teraibulletin

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरि थप चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर देवकोटा देशभर कुल संक्रमितको संख्या ६२११ पुगेको जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?