थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ‍‍ ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?