बुटवलको सिद्धबाबामा सवारी दुर्घटना

५ years अगाडी teraibulletin

बुटवलको सिद्धबाबामा सवारी दुर्घटना

बुटवल अपरान्ह साढे ४ बजेतिर भएको दुर्घटनामा परी घाइते भएका ६ जनाको प्रहरी र स्थानीयले तत्काल उद्दार गरेर उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । घाइते भएका ६ मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेहरुमा दया पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल, शिव पाण्डे र कृष्ण बस्याल रहेका छन् ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?