काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नवलपरासीको बर्दघाट सुस्तापूर्व र पर्वतका गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ४७ पुगेको छ ।