महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिक ७२ घण्टाको लागि सिल

५ years अगाडी teraibulletin

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिक  ७२ घण्टाको लागि सिल

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका तीन दिनकाे लागी सिल गरिएकाे छ। जिल्ला प्रशासन जलेशरले जारी गरेको प्रेस विज्ञप्ति मा गाउपालिका लाई ७२ घण्टा का लागि शिल गरिएको कुरा निर्णय गरिएको छ।

काेराेना संक्रमितकाे संख्या एकै दिनमा १८२ जनामा पाेजेटिभ अाएकाे कारण पालिका शिल गरेका छन ।अाज मिति २०७७/३/३ गते देखि राति १२ वजे देखि २०७७/३/६ गते सम्म ७२ घण्टाकाे लागि अत्यअाबश्यक सेवा जस्तै अाैषधि पसल, एम्वुलेन्स, स्वास्थ्य सेवा, मृत्युसंस्कार बाहेक सम्पुर्ण क्रियाकलाप निषेध गरि पुर्ण रुपमा सिल गरिएकाे सुचना अधिकारी कामेश्वर यादवले जनाएका छन ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?