पर्सा क्षेत्र नं.१ का संघीय सांसद यादवको संयोजकत्वमा तिन सदस्य वैज्ञानिक वन छानवीन अध्यन टोली गठन

५ years अगाडी teraibulletin

पर्सा क्षेत्र नं.१ का संघीय सांसद यादवको संयोजकत्वमा तिन सदस्य वैज्ञानिक वन छानवीन अध्यन टोली गठन

पर्सा ५ असार –पर्सा क्षेत्र नं.१ बाट निर्वाचित भएका संघीय सांसद प्रदीप यादवको संयोजकत्वमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले तिन सदस्य वैज्ञानिक वन छानवीन अध्यन टोली गठन गरेको छ l

सार्वजनिक लेखा समिति बैठकले लक डाउनको मौक छोपी वैज्ञानिक वन तथा व्यस्थापनको नाममा मेचीदेखी माहाकलीसम्म काँचो काँचो रूखहरू काटेर धमाधम वनफडानी भईरहेको उजुरी परेकाले छानविन गर्न सो अध्ययन समिति गठन गरिएको समितिका संयोजक सांसद यादवले जानकारी दिएका छन ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ५ गते –शुक्रबार  

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?