थप ४२६ जना कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२७४

५ years अगाडी teraibulletin

थप ४२६ जना कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२७४

काठमाडौँ । नेपालमा एकै दिन जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ८ हजार २७४संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमित मध्ये जना ३३८ पुरुष र जना ८८ महिल छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?