बिजय सिंह- गौशाला,
महोत्तरीको गौशाला नगरपलिका ५ मा एक दिने निशुल्क प्याड तालिम सप्पन्न भएको छ । महोत्तरी युवा संजाल द्रारा संचालित तालिममा २८ जना महिला सहभागी भएका थिए ।
गरिबी बिपनहरुलाई महिना वारि भएको बेलामा प्याड किन नसके जनचेतना को कमि ले गर्दा धेरै समस्या भोग्नु पर्ने भएको तलिमा सहभागी महिलाहरुले बताए । महोत्तरी युवा संजाल ले बिगत एक हप्ता आगडि गौशाला ५ मै प्याड तालिम गराएका थिए उक्त कार्यक्रमा २७ जना महिला सहभागी थियो ।
हामी आगामी दिनहरुमा पनि अझ कार्यक्रमहरु गराउने महोत्तरी युवा संजाल का बिजय सिंह र राजिव साह ले बाताए ।