पर्सा ६ असार –गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा सबै भन्दा बढ़ी २५ जना थपिएका छनl ऋषिंग गाउपालिकाका२८,२८,२८,३७,२०,२३,२७,१९,१,२८,२०,३३,२३,३०,१६,२३,२०,२३,२४,२८, बर्षीय २१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ l यसै गरी ब्यास नगरपालिकाकाका २४,२८ वर्षीय दुई पूरुषमा कोरोना पाइएको छ l शुक्लागण्डकी नगरपालिकाका ३५,२२,बर्षीय दुइजना पूरुषमा कोरोना भएको पुष्टि भएको छ l
यसै गरी नवलपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण पाइएको छ l जिल्लाको बुलिंग्टार गाउपालिकाका १७,३६,३०,३७,२२,२०,४१,३३,२१,३८,२२,बर्षीय ११ जना पुरुषमा कोरोना भएको बताइएको छ l बौदिकाली गाउपालिका ४७ बर्षीय एक पूरुषमा कोरोना पाइएको छ l मध्यबिन्दु नगरपालिकाका २५,४५ बर्षीय दुइजना पुरुषमाँ कोरोना भएको छ भने विनयत्रिवेणी गाउपालिकाका २१ बर्षीय पुरुषमा कोरोना भएको बताइएको छ l यसै गरी देवचुली नगरपालिकामा एक जना १९ बर्षीय युवकमाँ पुष्टि भएको छ l
यसै गरी गोर्खाको भीमसेन नगरपालिकामा ३६,३३,२२,३५,२८ बर्षीय पूरुषमाँ कोरोना भाइरस भएको जनाइएको छ l म्याग्दीको मालिका गाउपालिकामा एक जना ३० वर्षीय पुरुषमा कोरोना भएको छ l कास्कीको मादी गाउपालिकामा ४१ बर्षीय पुरुषसहित १९ महीने बालकामा कोरोना भएको बताइएको छ l स्यांगजा एक २९ बर्षीय पुरुषमाँ कोरोना पाइएको छ l
वाग्लुंगमा ७ जनामा कोरोना पाइएको छ l जिल्लाको काठेखोला गाउपालिकाका २३,३३,३६ २४,३४,३९ ,२२ बर्षीय ७ जना पुरुषमाँ पुष्टि भएको छ l यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ६ गते –शनिबार