बैसठ्ठी हजारको अबैध भैसी र पाडीसहित १ जना पर्सा प्रहरीको नियन्त्रणमा

५ years अगाडी teraibulletin

बैसठ्ठी हजारको अबैध भैसी र पाडीसहित १ जना पर्सा प्रहरीको नियन्त्रणमा

पर्सा ७ असार –अबैध रुपमा ल्याउदै गरिएको ६२,०००/ हजार बराबरको पर्सा प्रहरीले भैसी र पाडीलाइ नियन्त्रणमा लिएको जनाएको छ l भारतबाट अबैध रुपमा ल्याउदै गरेको बिशेष सुराकी आधारमा खटेको पर्सा प्रहरीको टोलीले पर्साको छिपहरमाई गाउपालिका वडा नं.३ बाट १ भैसी र १ पाडीलाइ नियन्त्रणमा लिएको जनाएको छ l

अबैध रुपमा ल्याउने उक्त भैसी र पाडी सहित प्रहरीले छिपहरमाई गाउपालिका वडा नं.४ बस्ने रामबेनी यादवलाइ नियन्त्रणमा लिएको र आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझाइएको जनाएको छ ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?