कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु: मृतकको संख्या २५ पुग्यो

५ years अगाडी teraibulletin

कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु: मृतकको संख्या २५ पुग्यो

काठमाडौं ११ असार-नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २५ पुगेको छ। गएराती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियु मा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । असार ८ गते भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?