भारतको बिहारमा ठुलो मानवीय क्षति: चट्याङ लागेर ८३ जनाको ज्यान गयो  

५ years अगाडी teraibulletin

भारतको बिहारमा ठुलो मानवीय क्षति: चट्याङ लागेर ८३ जनाको ज्यान गयो  

पर्सा ११ असार-बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको  बीबीसीले जनाएको  छ । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको  चट्याङ लागेर ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौ  घाइते भएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?