पर्सा १४ असार –सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारले हालै ल्याएको नागरिकता बिधयेकको खारिज गर्नु पर्ने माग गर्दै बीरगंजमाँ प्रदर्शन गरेको छ l
प्रदर्शनमा सहभागी भएका वक्ताहरुले नागरिकता बिधयेक खारी गर,मधेश बिरोद्धि सरकार चाहिदैन,मधेशी एकता जिन्दाबाद,रंग भेद अन्त्य गर,जनमत पार्टी जिन्दाबाद लगायतका लगाउदै सरकारको नाराबाजी गरेका हुंन l
अन्तिम अपडेट २०७७ साल /असार १४ गते –आइतवार