पर्साको छिपहरमाई गाउपालिकामा एक पुरुषद्वारा आत्मा हत्या

५ years अगाडी teraibulletin

पर्साको छिपहरमाई गाउपालिकामा एक पुरुषद्वारा आत्मा हत्या

पर्सा २४ असार पर्सामा एकजना युवकले रुखको हंगामा पासो लगाईं आत्महत्या गरेका छन lपर्साको छिपहरमाई गाउपालिका वडा नं. ४ बंजारि टोलमा बस्दै आएका ३३ बर्षीय बिनोद यादवले कदमको रुखमा पासो लागी आत्माहत्या गरेका हुन l ऊनि उक्त रुखको हंगामा आफ्नो घाटी साडीले बाधेर झुंडीएर आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ l

गैराती आत्मह्त्या गरेका यादव बाराको सुवर्ण गाउपालिका हरदिया टोलका स्थायी बासिन्दा रहेको खुल्न आएको प्रहरीले जनाएको छ lउनी बिगत दश बर्ष देखि ससुरालीमा नै बस्दै आएका थिए । मृतक विनोद यादव को ३ जना बच्चाहरू  रहेका छन ।उनको आत्माहत्या गर्नुको कारण खुल्न नसेको छ अर्थात घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ l

अन्तिम अपडेट २०७७ साल /असाढ़ २४ गते –बुद्धबार 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?