१५ बर्ष देखि थूनीएको नाला समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई गरियो

५ years अगाडी teraibulletin

१५ बर्ष देखि थूनीएको नाला समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई गरियो

पर्सा ३० असार-समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत “स्वच्छ तथा व्यवस्थित बीरगंज” अभियानका लागी बीरगंजमा १५ बर्षदेखि थूनी राखिएको नाला सरसफाई गरिएको छ l जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरीउपरिक्षक मनोजित कुवरको प्रमुख उपस्थितमा गरिएको सरसफाई कार्यक्रममा  श्रीपुर इन्सपेकटर दिपक साह सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका पदाधिकारी, ट्राफिक प्रहरी, वडा अध्यक्ष महानगरका सरसफाइका पदाधिकारी स्थानीय युवा हरु लगायत बिभिन्न संघ संस्था एंव क्लबका पदाधिकारीहरु अकलेश साह रेयाज अन्सारी आयुश गुप्ता राजन गुप्ता समेतको सहभागितामा बीरगंज महानगरपालिका वडा नं.११ मुर्लिचौक देखि टेलीकाम सम्म १५ देखि जाम रहेको नाला सरसफाई गरिएको अभियानमा सभागी भएका सामाजिक अभियन्ता अकलेश साहले बताए l

 

अन्तिम अपडेट २०७७ साल /असार ३० गते –मंगलबार 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?