छिमेकी जिल्ला पर्सामा कोरोनाको जोखिम बढ्दै जादा बारामा अनिश्चितकाल सम्मको लागी आइतबारदेखि निषेधाज्ञ लगाउने निर्णय

५ years अगाडी teraibulletin

छिमेकी जिल्ला पर्सामा कोरोनाको जोखिम बढ्दै जादा बारामा अनिश्चितकाल सम्मको लागी आइतबारदेखि निषेधाज्ञ लगाउने निर्णय

पर्सा १६ श्रावन –छिमेकी जिल्ला पर्सामा कोरोनाको जोखिम बढ्दै जादा जिल्ला प्रशासन कार्यालय बाराले पनी जिल्ला भरी अनिश्चितकालको लागी निषेधाज्ञ जारी गर्ने निर्णय गरेको छ l मिति बी.स. २०७७ साल श्रावन महिनाको १६ गते शुक्रबार जिल्ला सुरक्षा समिति बाराको बसेको बैठकले गरेको निर्णय अनुसार नै मिति बी.स २०७७ साल श्रावन महिनाको १८ गते बिहान ५ बजे देखि अर्को सुचना जारी नभए सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समिति तथा जिल्ला प्रशासन कार्यलय बाराले जनाएको छ l

जिल्ला प्रशासन कार्यलय बाराले निषेधज्ञा जारी भएको मिति देखि अर्को सुचना जारी नभए सम्म स्थानीय प्रशासन एन २०३८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण एन २०२० को दफा दुई बमोजिम जिल्ला प्रशासन कार्यलय बाराले तपसिलका स्थानहरुमा देहायका शर्तहरू गर्ने गराउने गरी निर्णय भएको जिल्ला प्रशासन कार्यलय बारले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?