सोसल डेमोक्रेसी एसिया द्वारा बिरगंजका युवा शर्राफ प्रदेश नं. २ बाट एक्लै छनोट

५ years अगाडी teraibulletin

सोसल डेमोक्रेसी एसिया द्वारा बिरगंजका युवा शर्राफ प्रदेश नं. २ बाट एक्लै छनोट

पर्सा ३ भादौ –  सोसल डेमोक्रेसी एसियाद्वारा प्रत्येक वर्ष आयोजना हुने पोलिटिकल म्यानेजमेन्ट ट्रेनीङमा बिरगंज युवा अभियंता तथा संस्कृतिका आशु  कुमार सर्राफ नाम निकाल्न सफल हुनु भएको छ । एसिया प्रसान्तका लगभग सम्पूर्ण देशबाट यस ट्रेनीङमा युवाहरुलाई कडा प्रतिस्पर्धा बाट  छनोट गरिन्छ ।

नेपाल अधिराज्य भारीबाट जम्मा ६ जना छनोट भएको यस कार्यक्रममा प्रदेश नं. २ बाट बिरगंजका युवा आशु शर्राफ एक्लै छनोट हुनु भएको छ । प्रदेशको प्रतिनिधित्व गर्दै उहा कार्यक्रममा सहभागी हुनुहुनेछन । ३ महिनासम्म चल्ने यस ट्रेनीङमा सामाजिक लोकतन्त्र बारे विश्वका विभिन्न जानकार मार्फत गराइछन ।

अन्तिम मिति बी.स २०७७ साल श्रावण ३ बुधबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?