सेवाग्राही संग लिएको घुस रुपैयासहित वडाध्यक्ष पक्राउ

५ years अगाडी teraibulletin

सेवाग्राही संग लिएको घुस रुपैयासहित वडाध्यक्ष पक्राउ

रुपन्देही l घुसको रुपैयासहित रुपन्देहीमा एक वडा अध्यक्ष पक्राउ परेका छन l अनुदानको रुपैयामा सहजीकरण गरिदिने भन्दै सेवाग्राही संग लिएको घुसको २० हजार रुपैया सहित जिल्लाको रोहिणी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष सरोज कुमार पाण्डेलाइ पक्राउ गरिएको अख्तियारको कार्यलय बुटुवलले जानाएको छ l  सेवाग्राहीले दिएको गोप्य सुचनाको आधारमा बुटुवलबाट खटेको अख्तियारको टोलीले घुस रुपैया सहित उनलाई पक्राउ गरेको जनाएको छ l पक्राउ परेका वडाध्यक्ष माथी थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छl

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?