काठमाण्डौ १९ भादौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
५ years अगाडी teraibulletin