बारामा अबैद्ध बाख्रा प्रहरीको नियन्त्रणमा

५ years अगाडी teraibulletin

बारामा अबैद्ध बाख्रा प्रहरीको नियन्त्रणमा

बारा २२ भादौ – भन्सार छलीगरेर नेपाल तर्फ भित्रियाई रहेको करिब दुई लाख भन्दा बढी मुल्य बराबरको बाख्रा नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ lबारा जिल्लाको सुवर्ण गाँपालिका वडा नम्बर ५ सीमा ईलाकामा स.प्र.बल नेपाल १२ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी नायव उपरिक्षक निरन्जन भणडारिको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अवस्थामा उक्त बाख्रा बरामद गरेको बारा सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिनु भएको छ l बरामद बाख्राकाे मुल्य भने भन्सारले दाखिला गर्दा २ लाख ८० हजार मुल्य ताेकेकाे सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले जनकारी दिनुभयो l

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?